एजेन्सी । यौन मानिसको जैविक
आवश्यकता हो । यो प्राकृतिक प्रक्रिया हो ।
महिलाको कुन– कुन अंगमा स्पर्श
गर्दा कस्तो कामोत्तेजना उत्पन्न हुन्छ भन्ने तथ्य
अनुसंधानहरुले देखाएका छन् ।
स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त
हुन्छ । अर्थात् महिलाहरुको यौन
उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तन
पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने
र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन
यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र
वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
अमेरिकाको रट्जर्स
विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले
गरको अध्ययनले महिलाहरुको स्तनको निप्पल र
योनीमा हुने समान यौन संवेदनशीलताको कारण
यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै
भागले ग्रहण गर्नु हो।
योनी र भग्नि शिखाको स्पर्शका बेला उत्पन्न
हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ
स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने
उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।
त्यसैले केही महिलाहरु स्तनको स्पर्श
वा सुम्सुम्याइ बाटै चरम आनन्द प्राप्त गर्न सक्ने
अनुसन्धानकर्ताहरुको भनाइ छ ।
अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र
स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले
मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न
सक्छिन् र उनलाई योनी र लिंगको मिलन
आवश्यक पर्दैन ।
आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले
२३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई
उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन
अह्राएका थिए । यसरी सिर्जना हुने
उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने
परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन
स्क्यानर भित्र राखिएको थियो ।
त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन
दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै
मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने
ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट
प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने
गर्छ।
Saturday, 13 December 2014
महिलाको यौन उत्तेजना सबैभन्दा बढी कुन अंगमा ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment