एआईजी बढुवाका लागि पैसाको ब्रिफकेस बोकेर
शक्ति केन्द्र धाउँछन् भन्ने विवादास्पद
अभिव्यक्ति दिएका कारण कारबाहीमा परे ।
उनीमाथि प्रहरी संगठनको मर्यादा नाघेको भन्दै
प्रधान कार्यालयले खरेलसँग गत जेठमा स्पष्टीकरण
मागेको थियो ।
सोही प्रकरणमा उनलाई महानगरीय प्रहरी परिसर
काठमाण्डुको प्रमुखबाट हेर्डक्वाटर
तानिएको थियो ।
त्यसपछि ६ महिना बिदा लिएर देश विदेश
घुमेका खरेल अहिले भरतपुर तालिम केन्द्रमा छन् ।
प्रधामन्त्री सुशील कोइरालाले बिहीबार
एउटा कार्यक्रममा खरेलकै
जस्तो अभिव्यक्ति दिएका छन् ।
प्रहरी वरिष्ठ अधिकारीहरुको भेलालाई
प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उनले
प्रहरीमा सरुवा बढुवा र भर्तीमा आर्थिक चलखेल हुने
गरेको बताए ।
No comments:
Post a Comment