Tuesday, 16 December 2014

अन्नपूर्ण पदयात्रा मार्गका होटलहरुमा फ् सेवा

म्याग्दी, पौष १ । अन्नपूर्ण पदयात्रा मार्गका चर्च
गन्तव्य वीरेढाँटी, घान्द्रुक, घोडेपानी
तातोपानीका सबै होटल तथा रेष्टुरेन्टहरुमा निःशु
ताररहित (फ्रि वाईफाई) इन्टरनेट सेवा पाउन सक
भएको छ ।
पर्यटकलाई आकर्षित गर्न होटल तथा रेष्टुरेन्टहरुले वाईफ
सेवा सुरु गरेका हुन् ।
नेपाल टेलिकमले एडीएसएल र वाई म्याक्स इन्टरनेटसहितक
‘रिलेस्टेसन’ स्थापना गरेपछि वाईफ
सेवामा सहजता भएको हो ।

No comments:

Post a Comment