Tuesday, 16 December 2014

जियोनीको नयाँ स्मार्टफोन नेपालमा

काठमाडौं, पौष १ । जियोनी मोबाइलको ‘इलाइफ एस ५.१’
र ‘एम थ्री’ सेट
नेपाली बजारमा पनि भित्र्याइएको छ । मंगलबार
काठमाडौंमा पत्रकार सम्मेलन
गरी नयाँ सिरिजका जियानी मोबाइल सेट
स्थानीय बजारमा सार्वजनिक गरिएको हो ।
यी मोबाइल सेट
डिसेम्बरमा जियोनीका सबै डिलरबाट प्राप्त गर्न सकिने
टेलिटक प्रालिले जनाएको छ । यी मोबाइल सेट अन्य
सेटको तुलनामा पातलो, ब्याट्री धेरै
टिक्नेलगायतको आकर्षण गरेको कम्पनीले जनाएको छ

यी मोबाइल सेटहरुको बजार मूल्य ३० हजार र २०
हजार रुपैयाँ रहेको बताइएको छ ।

No comments:

Post a Comment